पोखरा, १ साउन/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहमा लागेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई नेता पोखरेलले सत्ता गठबन्धन चुनाब सम्म जोगाउनका लागि उनीहरु दिल्ली पुगेको बताए । प्रेस चैतारी गण्डकीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको बताए । उनले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताए । नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले…
पुरा पढौ