#शंकर पोखरेल

देश विकास पुराना पार्टिले नै गर्ने हो नयाँले हैन –महासचिब पोखरेल

शंकर पोखरेल
पोखरा, १० फागुन/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताए । नेकपा एमाले कास्की जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले वामपन्थी गठबन्धन नभएको बताए । उनले गठबन्धन भत्काउन नेपाली काग्रेसलाई पनि भनेको बताए । तर नेपाली काग्रेस नमाने पछि माओवादी सगँ सहकार्य अगाडी बढेको बताए । उनले देश विकासको काम पुरान पार्टिले नै गर्ने बताए । नयाँ प्रयोगशाला बनाउदा देश विकास हुन नसक्ने बताए । उनले देशलाई अस्तिता… पुरा पढौ

सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहामाः पोखरेल

सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहामाः शंकर पोखरेल
पोखरा, १ साउन/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन जोगाउन दिल्ली दौडाहमा लागेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई नेता पोखरेलले सत्ता गठबन्धन चुनाब सम्म जोगाउनका लागि उनीहरु दिल्ली पुगेको बताए । प्रेस चैतारी गण्डकीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको बताए । उनले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताए । नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले… पुरा पढौ