#विष्णुप्रसाद भण्डारी

विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा

विष्णुप्रसाद भण्डारी
पोखरा, २४ माघ/ मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोगमा पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीनलाई ७ लाख धरौटीमा रिहा गरेको हो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनअघि पक्राउ गरेको थियो । रिहापछि आफू निर्दोष रहेको दाबी गर्दै शुद्ध तारेखमै रिहा हुनुपर्ने उनले जिकिर गरे । तर, अदालतको आदेशलाई आफूले सम्मान गर्नुपर्ने उनी बताए । उनीविरुद्ध सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीमार्फत… पुरा पढौ