पोखरा, २० मंसिर/ विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित विदाई गरिएको छ । करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनु भन्दा एक वर्ष अघि नै स्वेच्छिक अवकास लिनु भएको हो । विद्यालयले विहीवार एक कार्यक्रमका विच माध्यमिक तह प्रथम श्रेणी, अँग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मान सहित विदाइ गरेको छ । सो विद्यालयमा लामो समय अध्यापन गराउनु भएका पोखरा १६, निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई,पुर्व अध्यक्ष नरनाथ…
पुरा पढौ