पोखरा, ४ भदौ/ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १०० दिनको उपलब्धी सार्वजनीक गर्दै रुग्न आयोजनाको संख्या घटाएको बताएका छन् । बैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुग्जालीले सोमबार पत्रकार सम्मेलन गरेर कार्यप्रगति सार्वजनिक गरे । उनले निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाए बताए । उनले आफु मन्त्री हुदाँ ४७ वटा आयोजनाको काम रोकिएकोमा ३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्काएको बताए । उनले १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने प्यास भएको उनको…
पुरा पढौ