पोखरा, ३१ असार/ तीनवर्ष अघिको रेकर्ड पछ्याउँदै शुक्रबार (आज) दिउँसो पोखराको तापक्रम उच्च बिन्दुमा उक्लेको छ । शुक्रबार पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तीन वर्षअघि सन् २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालयका मौसम सहायक सरोज अधिकारीले पोखराको तापक्रमले तीन वर्षअघिको रेकर्ड भेट्याएको बताए । तापक्रम उकालो लागेपछि यहाँको मुख्य बजारमा पनि चहलपहल केही कम भएको थियो । दिउँसोको…
पुरा पढौ