पोखरा महानगरपालीकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी मोतिलाई पोखरा, ७ बैशाख/ पोखरा महानगरपालीकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी मोति तिमिल्सिनाले पाएका छन् । पोखराका महानगरका प्रमुख धनराज आचार्यले जापान र उपमयेर मन्जु गुरुङ बेलायत गएपछि तिमिल्सिनाले पाएका हुन् । पुरा पढौ