मोति तिमिल्सिना
पोखरा, ७ बैशाख/ पोखरा महानगरपालीकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी मोति तिमिल्सिनाले पाएका छन् ।
पोखराका महानगरका प्रमुख धनराज आचार्यले जापान र उपमयेर मन्जु गुरुङ बेलायत गएपछि तिमिल्सिनाले पाएका हुन् ।
-

क्लिक गण्डकी
वैशाख ७ गते २०८० मा प्रकाशित

मोति तिमिल्सिना
पोखरा, ७ बैशाख/ पोखरा महानगरपालीकाको कार्यबाहक नगर प्रमुखको जिम्मेवारी मोति तिमिल्सिनाले पाएका छन् ।
पोखराका महानगरका प्रमुख धनराज आचार्यले जापान र उपमयेर मन्जु गुरुङ बेलायत गएपछि तिमिल्सिनाले पाएका हुन् ।
Tags: #मोति तिमिल्सिना