पोखरा, ३ बैशाख/ भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल बारे छानबिन गर्न निर्देशन दिएकी छन् । चलखेल र सेटिङमा काम गरेको भन्ने आरोप आएको भन्दै तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई निर्देशन दिएकी हुन् । मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको पोखराको पब्लिक टेलिभिजनले कार्यक्रमबाट सार्वजनिक भएको थियो । सोही घटनाको बिषयमा थप…
पुरा पढौ