पोखरा, २ कात्तिक/ गण्डकी प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडी बढेको छ । दसैँ, तिहार, छठलाई लक्ष्त गरेर गण्डकी प्रदेशका २८ ठाउँमा मापसे चेकिङको व्यवस्था गरको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी विनोश शर्माले जानकारी दिए । उनले पोखरा लगातका ठुला सहरहरुमा दुई भन्दा बढि ठाउँ र अन्य जिल्लामा कम्तीमा एक ठाउँमा दैनिक मापसे (मादक पद्धार्थ सेवन) चेकिङको व्यस्था मिलाएको बताए । उनले चार्डपर्वमा बढि मादक पद्धार्थ सेवन बढि हुनेर सवारी दुर्घटना बढि हुने जोखी हुने भन्दै दैनिक चेकिङको…
पुरा पढौ