माधब प्रसाद बरालनेपाली समाजमा ७ महिनाको गर्भमा जन्मेका ब्यक्ती कि सम्राट् हुन्छन कि साधु सन्त बन्छन् भन्ने भनाई छ । गौतम बुद्ध र पृथ्वीनारायण शाह पनि ७ महिने थिए । गौतम बुद्ध सन्त बने, पृथ्वीनारायण शाह सम्राट । पोखरा ७ नुवारथोकमा जन्मेका मानवअधिकार बादी नेता टेकनाथ बराल पनि ७ महिना मै जन्मिनु भएको थियो । विक्रम संम्बद १९९६ सालमा जन्मनुभएका बराल युवाअवस्था देखिनै क्रान्तिकारी चिन्तनका रुपमा चिन्दै आएका छौ । उहाँकै कथन अनुसार वि सं २०१९ मा उहाँले मुलुकमा विध्यमान…
पुरा पढौ