#माछा

फेवातालमा ७ हजार भूरा माछा छाडियो

फेवातालमा ७ हजार माछाका भूरा छाडिए
पोखरा, ५ मंसिर/ पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ । पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा फेवातालमा ७ हजार माछाका भूरा छाडिएको हो । शनिबार स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् । उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताए ।… पुरा पढौ

फेवातालमा ७ हजार माछाका भूरा छाडिए

फेवातालमा ७ हजार माछाका भूरा छाडिए
पोखरा, ९ पुस/ पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ । पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा तालमा ७ हजार माछाका भूरा छाडिएको हो । शनिवार स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् । उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताए ।… पुरा पढौ

Krishna Pathak

This will close in 10 seconds