पोखरा, २१ असार/ एसइई २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूतर्फ नतिजा उत्कृष्ट ल्याउन माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोला परेको छ । औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएरका विद्यालयको मुल्याङकनमा माछापुच्छ्रे उत्कृष्ट भएको छ । एसइई २०८० मा ७९ विद्यार्थीले सहभागिता जनाएको त्यस विद्यालयका ७५ विद्यार्थीले उत्तीर्ण गर्दै गर्दा ९४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । ८१ विद्यार्थी सहभागी भएर ७६ जना अर्थात ९३.९८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा– १६, बाटुलेचौर…
पुरा पढौ