पोखरा, २९ असोज/ शुक्रबार बेगनास तालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पोखराको माझीकुना स्थित बेगनासतालमा डुङ्गा पल्टिँदा एक पुरुषको मृत्यु हो । पोखरा १३ बाझपाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो । गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट आफै कायक डुङ्गा लिएर तालमा घुम्न गएका थिए । उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस लगत्तै महिलाको उद्धार गरेर खोजीकार्य थाले…
पुरा पढौ