#बिमल सुबेदी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा बिजयी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी
पोखरा, ३ कात्तिक/ पोखराका बिमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा विजयी भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिएकोमा विजयी भएका हुन् । आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि सहसंयोजक पदमा विजयी भएका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१ –२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन्… पुरा पढौ

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी
पोखरा, २९ असोज/ पोखराका बिमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा उमेदवारी दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिएका हुन् । सोमबार काठमाडौंमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१ -२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि… पुरा पढौ