पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा बिजयी

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०८० मा प्रकाशित


पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी

पोखरा, ३ कात्तिक/ पोखराका बिमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा विजयी भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिएकोमा विजयी भएका हुन् ।

आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि सहसंयोजक पदमा विजयी भएका हुन् ।

गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ

कार्यसमितिको महासचिब तथा बर्ष २०२१ –२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन् ।



Tags: