#बलात्कार

बलात्कार र बालिकामाथि यौन दुव्र्यवहार गरी भिडियो बनाउने व्यक्ति पक्राउ

पोखरा, २ भदौ/ नातेदारलाई बलात्कार र बालिकालाई यौन दुव्र्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते बाल यौन दुव्र्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले पीडित र आरोपी दुवैको पहिचान गोप्य राखेको कास्की प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए । नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन एनसिएमइसी० बाट विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुव्र्यवहार सामग्री राखिएकोबारे साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर… पुरा पढौ

सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

बलात्कार
पोखरा, २७ वैशाख/ पोखरामा सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । अमरसिंह चोकबाट वैशाख २४ गते उनीहरूलाई पक्राउ परेको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् । उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन… पुरा पढौ

पोखरामा युबतीमाथि सामूहिक बलात्कार

बलात्कार
पोखरा, ७ साउन/ पोखरमा एक युबतीमाथि सामूहिक बलात्कार भएको छ । पोखराको लेकसाइडको एक होटलमा युवतीलाई सामूहिक बलात्कार भएको हो । इटहरी जिल्ला घर भएकी युबतीलाई २ जनाले बलात्कार गरेका हुन् । बलात्कारमा सम्लग्न रहेको आरोपमा नुवाकोट बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित राजु रावत भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले असार २२ गते आफुलाई सामुहिक बलात्कार भएको जाहेरी दिएकी छन् । पीडित युुुवतीले काठमाडौं जिल्लाको मालीगाउँ प्रहरी वृत्तमा जाहेरी दिएपछि… पुरा पढौ