पोखरा, ३ फागुन/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ । गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा श्रद्धाञ्जली सभा गरेको हो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले स्वर्गीय बलरामले पार्टीमा पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले बलरामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा जनमा समवेदना प्रकट गरेका थिए ।…
पुरा पढौ