पोखरा, ६ साउन/ पोखराको फूलबारी रिसोर्टको लिलाम प्रक्रिया स्थगित गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले बिहीबार अन्तरकालीन आदेश दिएपछि लिलामको प्रक्रिया रोकिएको हो । २०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण तिर्न नसकेपछि बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रिया अनुसार धितो लिलामीको लागि गोप्य शिलबन्दी मार्फत आवेदन दिने बिहीबार अन्तिम दिन थियो । तर रिसोर्ट सञ्चालक पियुषबहादुर अमात्यले लिलाम प्रक्रिया रोक्न दिएको निवेदनमाथि काठमाडौं जिल्ला अदालत…
पुरा पढौ