#प्रसाद २

कोरस डान्सर ढल्दा बेवास्ता, ‘प्रसाद २’ टीमको खण्डन

कोरस डान्सर ढल्दा बेवास्ता, ‘प्रसाद २’ टीमको खण्डन
पोखरा, १० माघ/ कास्कीको माछापुच्छ«े गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाँकन गरिएको चलचित्र ‘प्रसाद २’ गएको एक हप्ता देखि विवादमा मुछिएको छ । चलचित्र टीममाथी कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप लगाइएको छ । जसको खण्डन गर्दै आइतबार पोखरामा ‘प्रसाद २’ टीमले पत्रकार सम्मेलन नै गरेको छ । ‘प्रसाद २’ को एउटा गीतको छायाँकनका लागि पोखराबाट ९ जना डान्सर बोलाइएको थियो । जसमा सपना महर्जन पनि थिइन् । गीतको छायाँकनको क्रममा महर्जन बेहोस भएर ढलेपछि पनि चलचित्र टीमले… पुरा पढौ

‘प्रसाद २’ मा महेश त्रिपाठीको इन्ट्री

महेश त्रिपाठी
पोखरा, २ पुस/ छायांनक नहुदै कलाकारको हेरफेर गरेर चर्चा कमाएको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । नेपाली कलाकारले यती ठुलो विदेशी अवार्ड जित्ने सम्भवत महेश मात्रै हुन् । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् । निमार्ण पक्षले छायाँनकन सुरुवात… पुरा पढौ