पोखरा, २९ कात्तिक/ पोखरा–मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीले सुचना जारी गर्दै पोखरा–मुग्लिङ सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गर्न मंसिर ३ गतेदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको जनाएको छ । सडक राति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जारी गरेको सुचनामा उल्लेख छ । यो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने छ…
पुरा पढौ