पोखरा, ८ माघ/ पोखरा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा नरेन्द्रमान लालचन चयन भएका छन् । लालचनको यो दोश्रो कार्यकाल हो । नयाँ कार्यसमिति आठ सदस्यीय छ । सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । शनिबार भएको क्याम्पसको ३६औं साधारणसभा तथा सातौ अधिवेशनले कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अवधि तीनवर्षको हुन्छ । कार्यसमितिमा अध्यक्ष लालचन सहित अरु सातजना सदस्य छन् । अध्यक्ष लालचनले बाँकी सदस्यलाई पदाधिकारी चयन गर्नेछन् । चुनिएका सदस्यहरुमा भीम गौतम, शंकर गुरुङ, बद्री श्रेष्ठ, कुमारी मुना…
पुरा पढौ