पोखरा, २१ असार/ जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा लगाएको खुलासा भएको छ । कार्यकाल सकिन २ दिन बाँकी रहँदा पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ६३ रोपनी सरकारी जग्गा ठेक्कामा लगाएको खुलेको हो । उनले राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा ठेक्कामा दिएको खुलेको हो । जेठ ५ मा मेयर जिसीको कार्यकाल सकिने थियो उनले जेठ ३ गते ठेक्कामा लगाएका छन् । गल्फ कोर्सको ४० रोपनी,…
पुरा पढौ