#पुष्प प्रदर्शनी

पोखरामा गोदावरी पुष्प प्रदर्शनी मेला शुरु

पोखरामा गोदावरी पुष्प प्रदर्शनी मेला शुरु
पोखरा, १७ कात्तिक/ पोखरामा शुक्रबारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए । मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने,… पुरा पढौ