पोखरा, ६ फागुन/ पोखरा २२ पुम्दिकोटमा रहेको विशाल महादेवको मूर्ति दर्शन सहित पुजा गर्नका लागि शनिबार करिब १० हजार भक्तजन पुगेका छन् । पुम्दिकोट पुगेका भक्तजनले २ सय १६ शिव लिंग र शिवमन्दिरमा पुजा गर्नुका साथै दुध चढाएर पुजाअर्चना गरेका छन् । विहान ७ बजे देखी साझँ ५ बजे सम्म करिब १० हजार जना भक्तजन आएको विशाल महादेव मूर्ति निर्माण समितिका सहसचिब प्रकाश बरालले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटमा शिवरात्रि पर्वको अवसरमा विशेष पूजा गरे । विशाल महादेवको…
पुरा पढौ