पोखरा, १५ कात्तिक/ पोखरा १७ छोरेपाटनमा रहेको पाताले छाँग्रो (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन् । पोखरामा महानगरपालिकाले पाताले छाँग्राको आम्दानी आफुले राख्ने गरेर बिहीबारबाट काम थालेपछि स्थानीयले ताला लगाएका हुन् । उनीहरुले पर्यटकहरु प्रबेश गर्ने मुल गेटमा नै तीन वटा ताला लगाएका छन् । बिहीबार बिहान नगद प्रहरी र स्थानीय बिच केही बेर झडप पनि भएको छ । विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठक्कामा लगाउन नपाइने बताउदै आएका छन् । महानगरले…
पुरा पढौ