कालिखोला–काँहुकोट पदमार्ग बन्दै
पोखरा, २२ वैशाख/ पोखरा महानगरपालिका वडा नंम्बर ११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहुँकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार शिलान्यास गर्नुभएको हो । कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भन्नुभयो, अव निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले…
पुरा पढौ
हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी
सागर राज तिमिल्सिनापोखरा, २८ जेठ/ कास्कीको माछापुच्छे गाउँपालिकामा पर्ने माछापुच्छे हिमालको फेदीबाट शुरु हुन्छ सेती नदिको मुहान । पोखरालाई दुई चिरा पारेर बग्ने सेती नदीको मुहानलाई तीनसिर भनिन्छ । तीनसिरमा पहिले मेला लाग्ने गर्दथ्यो । तर २०५४ साल यता तीनसिर कोही पुगेका छैनन् । पर्यटकीय र धार्मिक महत्वको यो ठाउँमा जार्ने अहिले भने पदमार्ग नै छैन । त्यही पदमार्गको खोजी गर्दै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले तीनसिर जाने पदमार्गको खोजी थालेको छ । यो ठाउँमा जनैपुर्णिमाका असवरमा मेला लाग्ने गरेको…
पुरा पढौ