पाोखरा, १९ असार / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो निमार्ण भएको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण गरेको बताएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा भण्डारण गृह निमार्ण भएको…
पुरा पढौ