#तीज

पोखरको ठाउँ ठाउँमा तीज मेला

तीज मेला
पोखरा, १४ भदौ/ पोखराको ठाउँ ठाउँमा तीजका मेलाहरु भएका छन् । पोखरा १६ बाटुलेचौरमा भएको मेलाका केही तस्बिरहरुः तस्बिरः सन्जय शाक्य पुरा पढौ

डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?

डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?
पोखरा ११, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको नाममा डगडान्स जस्ता नृृत्यले तिजको मौलिकपन हराउदै विकृति फैलिदै गएको बताउनु भएको छ । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही भदौं १४ गतेसम्म संचालन हुने तीज मेला तथा पुरुष भलिवल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले बताए । तीजमा हुने कार्यक्रम कुनै न कुनै नेपाली पन झल्कनु पर्ने उहाँको भनाई थियो । अहिलेका तीज गीतमा समृद्धि र संघियताको बारेमा… पुरा पढौ

पोखरा टुडिखेलमा तीज मेला शुरु

पोखरा टुडिखेलमा तीज मेला शुरु
पोखरा १०, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरुको संरक्षणमा सबै एक हुन पर्ने बताउनु भएको छ । इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना गरेको ऐतिहासिक तिज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । ऐतिहासिक महत्व बोकेका बस्तुहरुको संरक्षणको निम्ति एकताको खाँचो भएको बताउदै मन्त्री बरालले ऐतिहासिक बस्तुहरुको व्यबस्थापन गर्न पोखरा १ बासीहरु लाग्नु पर्नेमा जोड दिनुभयो । पोखरा वडा नम्बर… पुरा पढौ

लामाचौर तीज महोत्सवमा शनिबारदेखि भलिबल

लामाचौर तीज महोत्सवमा शनिबारदेखि भलिबल
पोखरा, १० भदौ/ पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गर्ने २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ मा भलिबल प्रतियोगिता गर्न लागेको हो । विगतमा महिला भलिबलमात्र हुँदै आएकोमा यसपालि पुरुष भलिबल पनि थपिएको हो । लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ ११ देखि १४ गतेसम्म भलिबल प्रतियोगिताका खेलहरु हुने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । लामाचौर महोत्सवको मूल कार्यक्रम भने भदौ १२ देखि १४… पुरा पढौ