#तिहार

कास्कीमा देउसी भैलो राती ९ बजे सम्म मात्र

पोखरा, २४ कात्तिक/ कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्दै राति ९ बजे सम्म मात्रै देउसी भैलो कार्यक्रम चलाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै कास्की जिल्ला भर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध… पुरा पढौ

लक्ष्मीपूजाको साँझ यस्तो देखियो पोखराको झिलमिल (फोटो फिचर)

झिलमिल पोखरा
पोखरा, ८ कात्तिक/ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पुजा । नेपालीहरूको घर–घरमा लक्ष्मीपूजा गरेर मनाए । लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारे । घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै झलमल्ल बलेको थियो । झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा पुरा पढौ