#टोपबहादुर रायमाझी

पुर्व मन्त्रि टोपबहादुर रायमाझी पक्राउ

टोपबहादुर रायमाझी
काठमाडौं, ३१ वैशाख/ एमाले नेता तथा पुर्वमन्त्रि टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । नक्कली भुटानी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई बैशाख २० गने… पुरा पढौ