पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ पस्याङ स्थित खुँडेपोखरीमा डुबेर ४ वर्षीय बालक सुहान केसीको ज्यान गएको घटना प्रति पोखरा महानगरपालिका गहिरो दुख व्यक्त गरेको छ । पर्वत घर भई हाल पोखरा–५ धारापानीमार्ग बस्दै आएकी सुनिता केसीका ४ वर्षीय छोरा सुहान सोमबार साँझदेखि सम्पर्क विहीन भएकामा खोजी गर्ने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको मृत शरीर खुँडेपोखरीमा फेला पारेको थियो । घट्नाले महानगरपालिकालाई निकै मर्माहत बनाएको भन्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरीलाई तत्काल सुरक्षित बनाइने…
पुरा पढौ