पोखरा, ३१ भदौ/ पोखराको लेकसाइड रहेको माउन्ट कैलाश रिसोटमा क्यासिनो ताज सञ्चालनमा आएको छ । चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन आएको हो । पोखरामा यस अगाडी फुलबारी रिसोर्ट र होटल पोखरा ग्रान्डमा क्यासिनो भएपनि केही वर्ष पहिले देखी नै बन्द भएका छन् ।माउन्ट कैलाश रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएर भदौ २९ गते देखी सञ्चालनमा आएको हो । क्यासिनो सञ्चालनका लागि साढे २ करोड राजश्व सरकारलाई बुझाएर क्यासिनो सञ्चालनका अनुमति लिने व्यवस्था छ ।क्यासीनो…
पुरा पढौ