#क्यानडा

क्यानडा पठाईदिन्छु भनि ठगी गर्ने २ विदेशी सहित ६ जना पोखरामा पक्राउ

क्यानडा
पोखरा, ११ माघ/ पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोक स्थित रहेको एक होटलमा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिने दुई विदेशी सहित ६ जना पक्राउ परेका छन् । अन्तरर्वाताका लागि विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा १० बुद्धचोकको एक होटलबाट पक्राउ गरेको हो । पोखरा १३ पाटनबेशीकी ६५ बर्षीय पार्वती सुनार समेतले मेरो छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकालि दिन्छ, राम्रो काममा लगाईदिन्छु, भनि विभिन्न व्यक्तिहरु सगँ पैसा उठाएर… पुरा पढौ