पोखरा, २३ साउन/ पोखरामा १ लाख पुरस्कार राशीको राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन पोखरा १६ बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा साउन ३१ गते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना हुने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५÷५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त…
पुरा पढौ