पोखरा, २६ साउन/ नेकपा एमाले कास्की जिल्ला इन्चार्जको जिम्मा कृष्ण थापाले पाएका छन् । बिहीबार बसेको सचिवालय बैठकले थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अगाडी जिल्ला सहइन्चार्ज रहेका थापालाई इन्चार्जको जिम्मेवारी दिएको हो । थापालाई इन्चार्ज बनाए पछि कास्की इन्चार्ज भीमबहादुर काकीलाई भूमि व्यवस्था तथा सहकारी विभागको सहइन्चार्ज बताएको छ । दशौं महाधिवेशनबाट कार्कीले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी पाएको थिए । थापा सहित मीनाकुमारी गुरुङ, राजीब पहारी, विद्या भट्टराई, मञ्जुदेवी गुरुङ, बालकृष्ण काउछा सहइन्चार्ज थिए…
पुरा पढौ