पोखरा, २८ असोज/ विकासप्रेमी नेता एवं पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै, पोखरा १६, तुम्केमा रहेको नमुना क्लबले नेता खड्कालाई विशेष कार्यक्रमका विच नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले सजाईएको गाडीमा राखी र्याली सहित नगर परिक्रमा गराईएको थियो भने महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो…
पुरा पढौ