पोखरा १८ को पुन मतगणना गर्न उच्च अदालत पोखराको आदेश
सागर राज तिमिल्सिनापोखरा, २१ चैत/ पोखरा महानगर पालिका वडा नम्बर १८ का वडाध्यक्ष पदको पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलाशले वैशाख २० गते मतगणना गर्न मंगलबार आदेश दिएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए । उक्त मतगणनाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पुष्कल थापाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले चुनावमा खसेको मत भन्दा ९ मत…
पुरा पढौ