#आतिसबाजी

पोखराको लेकसाईडमा राती आतिसबाजी हुने

आतास बाजि
पोखरा, १५ पुस/ पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजी सहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेबान पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५ औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको छ । रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज… पुरा पढौ