पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब
सागर राज तिमिल्सिनापोखरा, २२ साउन/ पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण ह्वातै बढेको छ । हिमालय आँखा अस्पताल घारीपाटनमा आँखा परीक्षण गर्न आउनेमा आँखा पाक्ने रोग भएका बिरामीको संख्या धेरै छ । यो रोगबाट बच्न सबै जना सचेत हुने र सरसफाइमा ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । पोखरा र देशै भरी केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण बिरामीहरु ह्वातै बढेको छन् । आँखा पाक्ने रोगका कारण बालबालिकामा बढि संक्रमिण देखीएको छ । आइतबार पोखराको हिमालयन आँखा अस्पतालमा…
पुरा पढौ