#अर्जुन पोखरेल

‘अबको नेतृत्व क्षमतावान युवालाई’

पोखरेल प्यानललाई औद्योगिक क्षेत्रको साथ
पोखरा, २२ भदौ/ पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् । मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ । मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् । पोखरा १७ का व्यवसायी राजेन्द्रबहादुर थापा पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताउँछन् । ‘अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पु¥याए संघको गरिमा उचो हुन्छ,’ उनले भने, ‘अबको नेतृत्वमा अर्जुन पोखरेललाई पठाउनुपर्छ । उहाँसँग… पुरा पढौ

पोखरेल प्यानललाई औद्योगिक क्षेत्रको साथ

पोखरेल प्यानललाई औद्योगिक क्षेत्रको साथ
पोखरा, २१ भदौ/ पोखरा ४ मा आकुरा स्मार्ट लिंक सन्चालन गर्दै आएकी रामा भट्टराई सुवेदी देशको खस्कँदो अर्थ व्यवस्थाबारे चिन्तित छिन् । उत्पादन र बजारीकरण व्यवस्थित नहुँदा धेरै उद्योगी व्यवसायी विस्थापित भए । कोरोना संक्रमणले व्यवसायीलाई विस्थापित मात्रै गरेन, देशकै अर्थ संरचना विथोल्यो । अहिले पनि बजारमा पूरानो अवस्थाको चहलपहल छैन । उद्योगी व्यवसायीको हक हितका लागि खुलेका संघ संस्थाहरु कानमा तेल हालेर बसे । न सरकारसँग समन्वय छ, न राहत प्याकेज । ‘बजार खुलेपनि ब्यापार छैन । आर्थिक मन्दी… पुरा पढौ

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा
पोखरा, १९ भदौ/ पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी… पुरा पढौ

व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल

व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल
पोखरा, १४ भदौ/ नयाँ काम गर्नका लागि कुनै न कुनै भिजन आवश्यक छ । पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा भिजनको वा नयाँ दृष्टिकोणको खाँचो रहेको उद्योगी व्यावसायीहरुको माग छ । अघिल्ला नेतृत्वहरुले गर्न खोजेपनि कछुवा गतिमा काम गर्दा गर्दै २ वर्ष कार्यकाल सकाएको उनीहरुको आरोप छ । आसन्न भदौ २४ र २५ गते हुने महाधिवेशनमा नयाँ नेतृत्व हात पार्न कस्सिएको अर्जुन पोखरेल प्यानल चुनावी घरदैलोमा निस्कदा गरिएका व्यावसायीहरुले यस्तै गुनासो गरिरहेका थिए । पोखरा १० रामबजारको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

अर्जुन पोखरेल
पोखरा, २२ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्ष बन्न हालका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले आफ्ना एजेन्डा सहित अध्यक्षमा दाबी गरेका हुन् । पोखरेल हाल संघको वाणिज्य तर्फका उपाध्यक्ष हुन् । उनले सबैको सल्लाहबाट नै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताए । उनी संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष… पुरा पढौ