किरण खरेललाई दुई लाख नगदको अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार प्रदान गर्ने
पोखरा, १५ चैत/ पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा स्थापित पुरस्कार नगद २ लाख रुपैयाका रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई दुई दुई वर्षमा पुरस्कार समर्पण गर्ने प्रावधान रहेको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार संस्थाद्वारा…
पुरा पढौ