पोखरा, १८ माघ/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठको मंगलबार निधन भएको छ । सोमबार बेलुका बिरामी भएपछि मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएकोमा मंगलबार साँझ उनको निधन भएको हो । पोखरा महानगरपालिका १ सिम्पानीका ४७ वर्षिय श्रेष्ठ बिरामी भएपछि अस्पताल लगिएको थियो । सोमवार साँझ करिब ६ बजेतिर साथीहरुसहित नालामुख नजिकै एक रेष्टुरेन्टमा खाजा खान बसे लगत्तै उनले टाउको दुख्यो भनेको र त्यसपछि सामान्य बान्ता गरेपछि बाथरुममा गएका थिए । बाथरुमबाट नफर्किएपछि हेर्न जाँदा…
पुरा पढौ