अभिमन्यु पाण्डे आमा त मेरो पनि थिईनफोटो म सङ्ग पनि थ्योफरक यत्ती होसबैले फेसबुक रङ्गाउन सङ्गै सेल्फी खिचेमैले फोटो समेत तपाईं सङ्ग खिच्न पाइन किनकीतपाईं हुदा सेल्फी खिचिनसेल्फी हुदा तपाईं भेटिन अनिमन भरी माया भएर के गर्नु आमातपाईं नै यो संसारमा नभएसीम एक्लै बाचेर पनि के गर्नु आमा तरअब त एक्लै जिउन जानिसकेआफुलाइ भाग्यमानी ठानिसके किनकीथुप्रै नेपाली आमाको पीडा म बुझ्ने गर्छुउहाहरुलाइ नै तपाईं सम्झेर पुज्ने गर्छु ।
पुरा पढौ