अध्यागमन विभागको महानिर्देशकमा सहसचिव झलकराम अधिकारी
पोखरा, १६ फागुन/ नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट केही समय अगाडि गृहमा सरुवा भएका अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा अगाडि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरेका छन् । अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा रहेर काम…
पुरा पढौ