#¥यापर लाहुरे

पहिले लागुऔषध प्रयोगकर्ता अहिले लागुऔषध विरुद्ध ¥यापर लाहुरे

पहिले लागुऔषध प्रयोगकर्ता अहिले लागुऔषध विरुद्ध ¥यापर लाहुरे
सागर राज तिमिल्सिनापोखरा, ४ असार/ युवा मार्झ लोकप्रिय कलाकार हुन् ¥यापर लाहुरे अथार्त आशीष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडी लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ ग¥यो । उनले ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषध विरुद्धको अभियानमा निस्कने तरखरमा छन् । नदिकै आउन लागेको अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस अवसर उनी लागुऔषध विरुद्धको अभियानमा सँग सँगै अगाडी बढ्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने… पुरा पढौ