कास्की

आइतबार नेपाल खानेपानी पोखराको महसुल काउन्टर बन्द रहने सुचना

आइतबार नेपाल खानेपानी पोखराको महसुल काउन्टर बन्द रहने सुचना पुरा पढौ

रहेनन् बाराही माविका पुर्व पिटी सर कृष्णराज बराल

कृष्णराज बराल
पोखरा, १४ फागुन/ बाराही मावि पोखरा ५ मालेपाटनका पुर्व (पिटी मास्टर) कृष्णराज बरालको निधन भएको छ । पोखरा ५ शान्तिनगर निवासी बराल करिब २ महिना देखी काठमाडौंमा उपचाररत थिए । काठमाण्डौ छाउनी हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान निधन भएको थियो । सामाजिक कार्यमा सक्रिय रहॅदा रहॅदैं मनकामना मन्दिर परिसरमा दुर्घटनामा परी घाईते हुनुभएका बरालको उपचारका क्रमममा मृत्यु भएको हो । बाराही माविमा लामो समय पिटी मास्टरको काम गरेका थिए । उनको शवलाई सोमबार बिहान ८ बजे शवयात्रा सहित पोखरामा अन्तेष्टी… पुरा पढौ

पञ्चासे प्राज्ञ मञ्च पुस्तक विमोचन, मञ्चको अध्यक्षमा तिमिल्सिना चयन

पञ्चासे प्राज्ञ मञ्च पुस्तक विमोचन, मञ्चको अध्यक्षमा तिमिल्सिना चयन
पोखरा, ९ फागुन/ पञ्चासे क्षेत्र वरपर रहेका क्षेत्रको जानकारी समेटिएको पुस्तक पञ्चासे प्राज्ञ मञ्चको मंगलबार बिमोचन भएको छ । पञ्चासे प्राज्ञ मञ्चका प्रथम साधारणसभामा पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले पञ्चासे प्राज्ञ मञ्चका विमोचन गरे । उनले भौगोली, शैक्षिक, सामाजीक र इतिहासीक काममा प्राज्ञ मञ्च आवश्यक हुने बताए । पोखरा २३ महागनगरको ठुलो वडा र यसमा अथाहा सम्भावना भएका कारण यसको प्रचार प्रसारमा प्राज्ञ मञ्च पुस्तक सहयोगी हुने बताए । विमोचन कार्यक्रमा पोखरा वडा नम्बर २३ वडा सदस्य चेतबहादुर… पुरा पढौ

गण्डकीमा मानव अधिकारका घटनामा बृद्धि

गण्डकीमा मानव अधिकारका घटनामा बृद्धि
पोखरा, ८ फागुन/ गण्डकी प्रदेशमा सन् २०२२ मा मानव अधिकारको घटनामा बृद्धि भएका छन् । इन्सेकले वर्ष पुस्तक गण्डकी प्रदेश सार्वजनीक गर्दै राज्य पक्षबाट ४० जना र अन्य पक्षबाट ५ सय १ जना गरी ५ सय ४१ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएको गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बताए । तीमध्ये राज्य पक्षबाट ४० जना पुरुष र अन्य पक्षबाट ४ सय ६३ महिला र ३८ पुरुष छन् । अघिल्लो वर्ष गण्डकीमा राज्य पक्षबाट १ जना महिला र… पुरा पढौ

पोखरा महानगरपालिकाको तालचोक बेगनासताल सडकका संरचना हटाउन सूचना

पोखरा महानगरपालिका
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिका स्थित वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक वेगनासताल सडक खण्डका दाया बाँयाका संरचना हटाउन पोखरा महानगरपालिका सूचना जारी गरेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा स्तरोन्नति हुन गइरहेकोले उक्त सडकको क्षेत्राधिकार भित्रको सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिट भित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती साथै व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामाग्रीहरू हटाउन सूचना प्रकाशन गरेको छ । सूचनामा १५ दिन भित्र हटाई विकास निर्माण कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । पुरा पढौ

पत्रकार पाठकलाई मातृशोक

नैनकुमारी पाठक
फागुन ४ पोखरा/ पत्रकार केशब पाठकलाई मातृशोक परेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको… पुरा पढौ

बलराम गौतमको श्रद्धाञ्जली सभा

बलराम गौतमको श्रद्धाञ्जली सभा
पोखरा, ३ फागुन/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ । गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा श्रद्धाञ्जली सभा गरेको हो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले स्वर्गीय बलरामले पार्टीमा पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले बलरामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा जनमा समवेदना प्रकट गरेका थिए ।… पुरा पढौ

पोखरा महानगरपालिकाको पार्किङ सम्बन्धी सूचना

पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको पार्किङ सम्बन्धी सूचना पुरा पढौ

पर्यटन व्यवसायी नरेश भट्टराईलाई पितृशोक

हरिकृष्ण भट्टराई
पोखरा, २१ माघ/ पोखराका पर्यटन व्यवासायी नरेश भट्टराईलाई पितृशोक परेको छ । उनका बुवा हरिकृष्ण भट्टराईको शनिबार बिहान निधन भएको हो । रेवान पोखराका अध्यक्ष तथा होटल माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईको बुवा हरिकृष्ण भट्टराईको निधप्रति विभिन्न संघ सस्थाले दुःख व्यक्त गरेका छन् । दुखद घडिमा मृत आत्माको बैकुण्ठ वासको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान होस भनी कामना गरेका छन् । हरिकृष्ण भट्टराईको आज नै रामघाटमा अन्त्यष्टि गर्ने परिवारले जनाएको छ । पुरा पढौ

पोखरामा तेस्रो टाइगर भलिबल प्रतियोगिता माघ ८ देखी १४ गते सम्म

पोखरामा तेस्रो टाइगर भलिबल प्रतियोगिता माघ ८ देखी १४ गते सम्म पोखरामा तेस्रो टाइगर भलिबल प्रतियोगिता माघ ८ देखी १४ गते सम्म पुरा पढौ