कास्की

पत्रकार रुपनारायण ढकाललाई प्रितृशोक

श्रीलाल ढकाल
पोखरा, २५ बैशाख/ पत्रकार रुपनारायण ढकाललाई प्रितृशोक परेको छ । उनका पिता श्रीलाल ढकालको ७६ वर्षको उमेरमा बैशाख २० गते निधन भएको हो । उनका २० गते नै अन्तेष्टि गरिएको छ । श्रीलालका ३ छोराहरु रुपनारायण, नारायण र अमृत सहित एक छोरी रहेकी छन् । पुरा पढौ

वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु

वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु
बैशाख ८,पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा महिलाहरुका लागि घरेलु सेनिटरी प्याड बनाउने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणाबहादुर बानियाँले महिलाहरुको सशक्तिकरण, शिप विकास तथा क्षमता अभिबृद्धी गर्ने उद्येश्यले वडाले कार्यक्रम आयोजना गरेको बताए । तालिमका प्रशिक्षक सरस्वती अधिकारीले महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिने बताइ । उनले यो बेला पेट दुख्ने, हातखुट्टा कटकट खाने, मूड अस्थिर हुने, जिउ दुख्ने जस्ता समस्याहरु आमरुपमा देखिने हुँदा यस्तो बेलामा स्याहार र आरामको निकै महत्व हुने… पुरा पढौ

सुब्बा तोरणबहादुर केसीका योगदान

तोरणबहादुर केसी
रवीन्द्र माकाजू धेरैलाई थाहा नहुन सक्छ, पोखरा लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुलका संस्थापकहरु को को थिए । प्रसिद्ध कवि भूपि शेरचन, सुब्बा तोरणबहादुर के।सी लगायतको योगदानलाई आज सम्झनु पर्ने हुन्छ । हलो क्रान्तिका नायक पं मुक्तिनाथ तिमिल्सिनाले आफ्नो आत्मकहानी (०४०) मा प्रकाशित पुस्तकको पृष्ठ १३८ मा पोखराका कर्मठ समाजसेवी, तपस्वीहरु भनेर केही नाम उल्लेख गरेका छन् । ती नामावलीमा प्रमुख नामहरु यसप्रकार छन् । मेजर वीरसिंह गुरुङ, पे्रमराज मुल्मी, जगदीशप्रसाद गौचन, सुन्दरप्रसाद मर्सानी, पं।ऋषिकेशव पराजुली, धर्मशीला अनागारिका, पे्रमचैतन्य ब्रह्मचारी, हितमान… पुरा पढौ

पोखरामा भोली पानी आपूर्ति बन्द हुने बारे सूचना

पोखरामा भोली पानी आपूर्ति बन्द हुने बारे सूचना
पोखरा, २८ चैत/ नेपाल खानेपानी संस्थान पोखराले चैत २९ गते बुधबार पोखरामा पानी आपूर्ति बन्द गर्ने भएको छ । बुधबार विहान ६ बजे देखी १२ बजेसम्म पोखरा महानगरका सम्पूर्ण क्षेत्रमा पानी आपूर्ति बन्द गर्ने भएको । संस्थानले सुचना निकालेर पाइप परिर्वतनका लागि पानी बन्द गर्न लागेको जनाएको छ । पोखरामा पानी वितरणका लागि ल्याएको १६ र २० इञ्चका मेन पाइप लाइनलाई संस्थान अन्तर्गत संचालनमा रहेको पोखरा खानेपानी सुधार आयोजनाबाट मर्दिमा पानी सफा गर्ने उद्देश्यले निर्माण भएको ग्रिड च्याम्बरमा इन्टरकनेक्सन गर्न… पुरा पढौ

साढे दुई महिना देखी बेपत्ता गुरुङको शव सेती नदीमा फेला

पोखरा, २४ चैत/ साढे दुई महिलना देखी बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ । गुरूङको शव सेती नदीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । गुरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए । ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे । मंगलबार अर्का व्यक्ति ३१ वर्षीया अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरूङको शव भेटिएको सशस्त्रको गोताखोरले जनाएको छ । मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट… पुरा पढौ

सामुदायिक वन अन्नपूर्णको अध्यक्षमा अधिकारी

सामुदायिक वन अन्नपूर्णको अध्यक्षमा अधिकारी
कास्की, १५ चैत/ सामुदायिक वन उपभोक्ता महासंघ अन्नपूर्ण गाउँपालिकाको दोश्रो अधिवेशनले बाबुराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल,पूर्णकुमारी क्षेत्री, कोषाध्यक्षमा गिता पौडेल, सदस्यहरुमा दर्गादत्त दाहाल, शोभाखर अधिकारी, हरिमाया अधिकारी र सुभित्रा गुरुङ रहनु भएको छ । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्ने छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी दाहाल, लक्ष्मी सुवेदी, दिलमाया सुनारा, राधा अधिकारी, नारायणप्रसाद पौडेल, हरिबहादुर केसी, प्रमेवहादुर केसी, चेतभक्त लम्साल र जिता… पुरा पढौ

एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक

लक्ष्मण रन्जित
पोखरा, ७ चैत/ कास्की जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटबल खेलाडी उज्जल रन्जितलाई पितृ शोक परेको छ । पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ बर्षको उमेरमा सोमबार बेलुका निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट प्रभावित थिए । उनको आज बिहान ९ बजे उनको निवास रामबजारबाटै शवयात्रा सहित अन्तिम दाहसंस्कार गर्ने स्थानिय सुर्दशन रन्जितले बताए । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छने… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम

सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम
पोखरा, ३ चैत / सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लै·िक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाँउ पालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए । प्रक्षिकण कार्यक्रममा लै·िक हिंसाको परिचय, लै·िग हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा… पुरा पढौ

सांसद प्रकाश बराललाई पितृ शोक

लोकराज बराल
पोखरा, २७ फागुन/ गण्डकी प्रदेश सभा सदस्य एवं जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान कार्यालय प्रमुख प्रकाश बराललाई पितृ शोक परेको छ । पोखरा २२ स्थायी घर भएका सांसद बरालका बाबु लोकराज बरालको ८२ औं बर्षको उमेरमा शुक्रबार निधन भएको हो । केही समय देखि पोखरा १७ पार्दी विरौटामा बस्दै आएका लोकराजको शुक्रबार ४ः४५ बजे निधन भएको हो । पोखराको राष्ट्रिय मावि, महेन्द्र मावि, शुक्रराज मावि, लक्ष्मी प्रावि, पात्ले सिम्ले, पामे, मौजा लगायतका बिद्यालयमा लामो समय अध्ययापन गराएका लोकराजका एक… पुरा पढौ

पोखरा लेखनाथ क्षेत्रमा विद्युत लाइन बन्द हुनेबारे सूचना

पोखरा लेखनाथ क्षेत्रमा विद्युत लाइन बन्द हुनेबारे सूचना
पोखरा लेखनाथ क्षेत्रमा विद्युत लाइन बन्द हुनेबारे सूचना पुरा पढौ