
मुग्लिन नारायणगढ सडक ३ हप्ता दैनिक ४ घण्टा बन्द हुने
पोखरा, १ पुस/ मुग्लिन नारायणगढ ३ हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
पुस ७ गते देखि २८ गते सम्म मुग्लिन नारायणगढ खण्डमा दिनको ११ बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द रहने छ ।
सडक निमार्णका लागि सडक बन्न हुन लागेको हो ।







