पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु

-

     क्लिक गण्डकी     
     कार्तिक ५ गते २०८० मा प्रकाशित

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा, ५ कार्तिक/ पाल्पाको रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।
एक जना घाइते छन् । जीपका चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको थियो । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ ।

Tags: